करेण्ट लागेर एक मजदुरको मृत्यु

विकल्प न्युज बेनी, असोज ३ गते । जिल्लाको मंगला गाउँपालिका २ बाबियाचौरमा काम गर्ने क्रममा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ । दोलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ बर्षिय पेमा तामाङको बाबियाचौरमा शुक्रबार काम गर्ने क्रममा करेण्ट लागेर म्यृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । स्थानीय दिलकुमारी विकको घर निर्माणको क्रममा … Continue reading करेण्ट लागेर एक मजदुरको मृत्यु